नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् श्याम घिमिरे। सिन्धुलीका प्रतिनिधि घिमिरे स्पष्ट अर्थ नीति नभई राजनीति एक्लै सफल नहुने मान्यता राख्छन् । संसद, संसदीय समिति र सार्वजनिक सभाहरुमा पनि उनले यसैको वकालत गर्दै आएका छन्। सांसद घिमिरेले भने, ‘नेता, दल र समाज समेत पूँजी विरोधी छन्, अनि कसरी हुन्छ आर्थिक उन्नति?’

प्रतिक्रिया