‘यमको अर्थ हो परिवर्तन। पाँचदिनसम्म गरिने पूजा परिवर्तनको पूजा हो। परिवर्तनमा कुन प्राणीको कस्तो योगदान छ, कुन पशु, कुन पंक्षी, कुन वनस्पति र आकाश, वायु, अग्नी, जल र पृथ्वी कस्को के योगदान छ यो ख्याल गर्ने बेला हो। जति पनि परिवर्तनहरु आउँछन् ती सबै यम हुन्। जव हामीले परिवर्तनलाई पूजा गरेर परिवर्तनको नै उत्सव मनाउन थाल्छौं, त्यतिखेर तिहार सुरु हुन्छ।’

प्रतिक्रिया