जिरी, प्रकृतिको बेजोड देन ह‍ो नै । घुम्नेक्रममा जिरी आइपुगेका स्वीसहरू यहाँको सौन्दर्यमा मोहित भए । जिरीलाई विकास पूर्वाधारमा सघाए । जिरीको मुहार झन चम्किय‍‍ो ।

अहिले स्थानीय सरकार बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन लागी परेको छ । के हुँदैछ त अब जिरीमा ? दृश्य टिभीको टिमले यसै सेरोफेरोमा जिरीका नगरप्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसँग गरेको कुराकानी ।

 

प्रतिक्रिया