राजनीति

राष्ट्रपतिमा पौडेल विजयी

राष्ट्रपतिमा पौडेल विजयी

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित...

बुधबार, ०६ साउन २०८३
उपनिर्वाचनका लागि दलहरूलाई चिन्ह प्रदान

उपनिर्वाचनका लागि दलहरूलाई चिन्ह प्रदान

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रपति चयनका लागि मतदान सुरु

राष्ट्रपति चयनका लागि मतदान सुरु

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो...

बुधबार, ०६ साउन २०८३
यस्तो छ राष्ट्रपति निर्वाचनको इतिहास

यस्तो छ राष्ट्रपति निर्वाचनको इतिहास

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे। सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त...

बुधबार, ०६ साउन २०८३
राष्ट्रपति निर्वाचन आज :  सम्पूर्ण तयारी पूरा

राष्ट्रपति निर्वाचन आज : सम्पूर्ण तयारी पूरा

निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। ...

बुधबार, ०६ साउन २०८३
स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछः प्रधानमन्त्री

स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछः प्रधानमन्त्री

“सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ” ...

बुधबार, ०६ साउन २०८३
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

अदालतले उक्त रिट निवेदनमाथि यही बिहीबारका लागि पेसी तोकेको छ । ...

बुधबार, ०६ साउन २०८३
आठदलीय कार्यदलको बैठक बस्दै

आठदलीय कार्यदलको बैठक बस्दै

राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । ...

बुधबार, ०६ साउन २०८३
माओवादी धारका दलहरुको साथ जुटाउँदै प्रधानमन्त्री दाहाल

माओवादी धारका दलहरुको साथ जुटाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी धारका दलहरुलाई आफ्नो पक्षमा उभ्याउन सक्रिय देखिएका छन्। ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । ...

बुधबार, ०६ साउन २०८३