राजनीति

प्रतिनिधिसभाः महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

प्रतिनिधिसभाः महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्। ...

मंगलबार, ०७ माघ २०८२
प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन्। ...

मंगलबार, ०७ माघ २०८२
देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकि छिन्। ...

मंगलबार, ०७ माघ २०८२
सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन्। ...

मंगलबार, ०७ माघ २०८२
जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ। ...

मंगलबार, ०७ माघ २०८२
पूर्व गृहमन्त्री लामिछानेलाई ‘अपराधी’ प्रमाणित गर्ने दावी

पूर्व गृहमन्त्री लामिछानेलाई ‘अपराधी’ प्रमाणित गर्ने दावी

पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेकाले सप्रमाण उनलाई अपराधी पुष्टि गर्न सकिने राष्ट्रिय स्वतन्त्र पार्टीले कार्वाही गरेका पूर्व महासचिव मुकुल ढकालले लिखित रुपमै दावी गरेका छन्...

मंगलबार, ०७ माघ २०८२
प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सम्बन्धका तिखा प्रश्नहरुको सामना गरेका छन् । कार्यक्षमतामाथि नै प्रश्न गरिएको एउटा र त्रिभुवन विश्व विद्यालयको सम्पत्ति भागबण्डा गर्न अर्को चर्को प्रश्न प्रधानमन्त्री समक्ष राखियो...

मंगलबार, ०७ माघ २०८२
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री

सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गरेका छन्। ...

मंगलबार, ०७ माघ २०८२
राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ। ...

मंगलबार, ०७ माघ २०८२
जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन्। ...

मंगलबार, ०७ माघ २०८२
राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने

राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने

सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ। ...

मंगलबार, ०७ माघ २०८२