समाचार

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । ...

सोमबार, ०९ मंसिर २०८२
सप्तरी दुईमा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा

सप्तरी दुईमा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । ...

सोमबार, ०९ मंसिर २०८२
विश्वकप हेर्न शुल्क तिर्नुपर्ने

विश्वकप हेर्न शुल्क तिर्नुपर्ने

सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । ...

सोमबार, ०९ मंसिर २०८२
हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । ...

सोमबार, ०९ मंसिर २०८२
चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । ...

सोमबार, ०९ मंसिर २०८२
म्यादी प्रहरीको आ–आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीको आ–आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमानलाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु । ...

सोमबार, ०९ मंसिर २०८२
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । ...

सोमबार, ०९ मंसिर २०८२
घरमा आगलागी हुँदा एकको मृत्यु

घरमा आगलागी हुँदा एकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते...

सोमबार, ०९ मंसिर २०८२
स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । ...

सोमबार, ०९ मंसिर २०८२
चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । ...

सोमबार, ०९ मंसिर २०८२
नायिका रेखा थापाको उम्मेदवारीले तताएको मोरङ–३

नायिका रेखा थापाको उम्मेदवारीले तताएको मोरङ–३

सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । ...

सोमबार, ०९ मंसिर २०८२