समाचार

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन् । ...

नयाँबसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख दिने पक्राउ

नयाँबसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख दिने पक्राउ

“यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन” ...

शुक्रबार, १२ भदौ २०८३
‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन:  जापानमा अध्ययन हुने

‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन: जापानमा अध्ययन हुने

कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । ...

शुक्रबार, १२ भदौ २०८३
बाँदर आतङ्क : कुरुवा बस्दै बित्छ दिन

बाँदर आतङ्क : कुरुवा बस्दै बित्छ दिन

“पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ” ...

शुक्रबार, १२ भदौ २०८३
सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । ...

शुक्रबार, १२ भदौ २०८३
एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । ...

शुक्रबार, १२ भदौ २०८३
हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । ...

शुक्रबार, १२ भदौ २०८३
बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । ...

शुक्रबार, १२ भदौ २०८३
डुङ्गा दुर्घटना हुँदा तीस जनाको मृत्यु

डुङ्गा दुर्घटना हुँदा तीस जनाको मृत्यु

क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छभने ४० जनाको उद्धार गरिएको छ ...

शुक्रबार, १२ भदौ २०८३
कानुन विषय पढ्न विद्यार्थी आकर्षित, अध्यापन गराउने शिक्षक अभाव

कानुन विषय पढ्न विद्यार्थी आकर्षित, अध्यापन गराउने शिक्षक अभाव

“एलएलएम पास गरेको व्यक्ति टीकापुर आएर बस्न चाहँदैनन् । हामीले धेरै मेहनत गर्दा पनि जनशक्ति पूरा गर्न नसकेकै कारण विद्यार्थी अन्य क्याम्पसमा सार्नुपरेको थियो” ...

शुक्रबार, १२ भदौ २०८३