समाचार

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । ...

शनिबार, २७ बैशाख २०८२
‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्नुपर्छ- गगन थापा

‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्नुपर्छ- गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेस गर्न सरकारलाई दबाब दिएका छन् । ...

शनिबार, २७ बैशाख २०८२
सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ - पूर्वप्रधानन्यायाधीश कार्की

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ - पूर्वप्रधानन्यायाधीश कार्की

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताईन् । ...

शनिबार, २७ बैशाख २०८२
सातौँ निर्वाचन दिवस मनाउने तयारी

सातौँ निर्वाचन दिवस मनाउने तयारी

निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ...

शनिबार, २७ बैशाख २०८२
कांग्रेसभित्र ‘शान्त विद्रोह’ को तयारी

कांग्रेसभित्र ‘शान्त विद्रोह’ को तयारी

पर्टीका मुख्य नेताको आश्चर्यलाग्दो मौनताले झसंग भएका त्यो नेता समूह विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, जीवन परियार, सरिता प्रसाईं, भिष्मराज आङ्गदेम्वे जस्ता युवा नेताहरु समेत मस्त निद्रामा परेको देखेर...

शनिबार, २७ बैशाख २०८२
घट्दो क्रममा हङकङको जनसङ्ख्या

घट्दो क्रममा हङकङको जनसङ्ख्या

सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । ...

शनिबार, २७ बैशाख २०८२
सेना दिवसमा भागलिन भारतीय सेनाका चार पूर्व प्रमुख आए

सेना दिवसमा भागलिन भारतीय सेनाका चार पूर्व प्रमुख आए

काठमाडौँ आएकामा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन्। ...

शनिबार, २७ बैशाख २०८२
गाउँपालिकाले सुत्केरीलाई लोकल भाले सहित ध्यू र अण्डा दिने

गाउँपालिकाले सुत्केरीलाई लोकल भाले सहित ध्यू र अण्डा दिने

उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । ...

शनिबार, २७ बैशाख २०८२
'फूलबारी’ प्रदर्शन

'फूलबारी’ प्रदर्शन

अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन्...

शनिबार, २७ बैशाख २०८२
आजको मौसम : केही भू–भागमा आंशिक बदली

आजको मौसम : केही भू–भागमा आंशिक बदली

आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । ...

शनिबार, २७ बैशाख २०८२
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले...

शनिबार, २७ बैशाख २०८२