समाचार

राष्ट्रिय सभा निर्वाचन: आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहित लागू भएको छ। निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। ...

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ। ...

शनिबार, १३ भदौ २०८३
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

“यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्”, उनले भने। गत वर्षभन्दा यस...

शनिबार, १३ भदौ २०८३
राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ। ...

शनिबार, १३ भदौ २०८३
थासाङको ताल र गुफा नयाँ गन्तब्य

थासाङको ताल र गुफा नयाँ गन्तब्य

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्। ...

शनिबार, १३ भदौ २०८३
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन

प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन। तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन्। ...

शनिबार, १३ भदौ २०८३
चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। ...

शनिबार, १३ भदौ २०८३
एकसाथ चार चलचित्र छायाङ्कन

एकसाथ चार चलचित्र छायाङ्कन

अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ। ...

शनिबार, १३ भदौ २०८३
पहिरोका कारण कम्तिमा १८ को मृत्यु

पहिरोका कारण कम्तिमा १८ को मृत्यु

कोलम्बियामा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। शुक्रबार भएको घटना शनिबार ढिला गरी सार्वजनिक भएको हो। ...

शनिबार, १३ भदौ २०८३
काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ। ...

शनिबार, १३ भदौ २०८३
राष्ट्रिय सभा निर्वाचन: गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने

राष्ट्रिय सभा निर्वाचन: गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने भएका छन्। ...

शनिबार, १३ भदौ २०८३
पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

र्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो। धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ। अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको...

शनिबार, १३ भदौ २०८३