समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो । ...

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ। ...

आइतबार, २० बैशाख २०८३
फेरिँदै समीकरणः देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा?

फेरिँदै समीकरणः देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा?

नेपाली कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिष्पर्धा गर्न कठिनाई नै हुने विगतको परिणामले पनि देखाउँछ। ...

आइतबार, २० बैशाख २०८३
नेपालले पायो १८५ रनको लक्ष्य

नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाकोे दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। ...

आइतबार, २० बैशाख २०८३
राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ। ...

आइतबार, २० बैशाख २०८३
विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ। ...

आइतबार, २० बैशाख २०८३
टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ। ...

आइतबार, २० बैशाख २०८३
नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ। ...

आइतबार, २० बैशाख २०८३
‘इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ’

‘इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ’

सरकारले इलाम–२ मा आगामी बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ। ...

आइतबार, २० बैशाख २०८३
१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ। फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए। ...

आइतबार, २० बैशाख २०८३
माओवादी केन्द्रको स्थायी समिति बैठक, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्। ...

आइतबार, २० बैशाख २०८३
‘लदी’पर्व मनाउँदै माझी समुदाय

‘लदी’पर्व मनाउँदै माझी समुदाय

मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । ...

आइतबार, २० बैशाख २०८३