समाचार

प्रेम र यौन प्रतीकका रुपमा मनाइने भक्तपुरको फरक होली

‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय...

आज पहाडी र हिमाली क्षेत्रमा होली पर्व, ५६ जिल्लामा सार्वजनिक विदा

आज पहाडी र हिमाली क्षेत्रमा होली पर्व, ५६ जिल्लामा सार्वजनिक विदा

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । ...

आइतबार, १४ भदौ २०८३
दाङमा तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

दाङमा तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा...

आइतबार, १४ भदौ २०८३
बुढीगण्डकी जलविद्युत्ः आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

बुढीगण्डकी जलविद्युत्ः आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी...

आइतबार, १४ भदौ २०८३
हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते

हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते

हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ...

आइतबार, १४ भदौ २०८३
न्यायालयले नै छिनोफानो गर्छ :  निर्वाण चौधरी

न्यायालयले नै छिनोफानो गर्छ : निर्वाण चौधरी

केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। ...

आइतबार, १४ भदौ २०८३
अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो,  रक्सीले डुबायो

अरविन्द केजरीवालः भ्रष्टाचार विरोधले उठायो,  रक्सीले डुबायो

‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ । ...

आइतबार, १४ भदौ २०८३
चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो...

आइतबार, १४ भदौ २०८३
झै तीन दिन पानी पर्ने

झै तीन दिन पानी पर्ने

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आइतबार, १४ भदौ २०८३
पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने  भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए...

आइतबार, १४ भदौ २०८३
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ...

आइतबार, १४ भदौ २०८३
बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ। ...

आइतबार, १४ भदौ २०८३