समाचार

सेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार घट्यो

सेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार घट्यो

सेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रह्यो। गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको छ। ...

शनिबार, २० असार २०८३
कोशी प्रदेश सरकारका विकासका कार्यक्रम नमूना छन्: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका विकासका कार्यक्रम नमूना छन्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन्। ...

शनिबार, २० असार २०८३
नेपालसामु जितका लागि २१० रनको लक्ष्य

नेपालसामु जितका लागि २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ। ...

शनिबार, २० असार २०८३
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। ...

शनिबार, २० असार २०८३
राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन्। ...

शनिबार, २० असार २०८३
प्रदूषित सहरको शिर्ष स्थानमा काठमाडौँ कायमै

प्रदूषित सहरको शिर्ष स्थानमा काठमाडौँ कायमै

काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ...

शनिबार, २० असार २०८३
अध्यक्ष ओलीलाई पहिचान पक्षधरको काउन्टर

अध्यक्ष ओलीलाई पहिचान पक्षधरको काउन्टर

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे। ...

शनिबार, २० असार २०८३
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ। ...

शनिबार, २० असार २०८३
नवप्रवर्तन कोष स्थापनाका लागि गृहकार्य सुरु

नवप्रवर्तन कोष स्थापनाका लागि गृहकार्य सुरु

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्। ...

शनिबार, २० असार २०८३
वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन्। ...

शनिबार, २० असार २०८३
आयुर्वेदिक उपचार पद्धति: न सरकारले बुझ्यो, न विरामीले

आयुर्वेदिक उपचार पद्धति: न सरकारले बुझ्यो, न विरामीले

आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो। ...

शनिबार, २० असार २०८३