समाचार

काठमाडौँ उपत्यकामा अपराह्न वर्षा हुने

काठमाडौँ उपत्यकामा अपराह्न वर्षा हुने

मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन्। ...

आइतबार, १४ भदौ २०८३
टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो। ...

आइतबार, १४ भदौ २०८३
आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ। ...

आइतबार, १४ भदौ २०८३
आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ। न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। ...

आइतबार, १४ भदौ २०८३
हुरीले मकै बालीमा क्षति

हुरीले मकै बालीमा क्षति

वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो। ...

आइतबार, १४ भदौ २०८३
टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन। ...

आइतबार, १४ भदौ २०८३
सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ। बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो। ...

आइतबार, १४ भदौ २०८३
सरकारको मनसुन पूर्वतयारी: अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

सरकारको मनसुन पूर्वतयारी: अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड...

आइतबार, १४ भदौ २०८३
वातावरणीय सुधारका अधुरा वाचा

वातावरणीय सुधारका अधुरा वाचा

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइरहँदा संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयन भएको छैन। ...

आइतबार, १४ भदौ २०८३
दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस् : प्रधानमन्त्री

दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३