समाचार

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ। ...

आइतबार, १४ भदौ २०८३
‘प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ’

‘प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ’

चौथोपटक प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन्। ...

आइतबार, १४ भदौ २०८३
ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

ठुलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
सुन प्रतितोला नौ सयले बढ्यो

सुन प्रतितोला नौ सयले बढ्यो

नीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। ...

आइतबार, १४ भदौ २०८३
भारतः जगन्नाथ मन्दिरको भण्डार नखुलेपछि हल्लिखल्ली

भारतः जगन्नाथ मन्दिरको भण्डार नखुलेपछि हल्लिखल्ली

१२ औं शताब्दीको पुरीको जगन्नाथ मन्दिरको खजाना राखिएको रत्न भण्डारको भित्री कोठा नक्कली साँचोले खुल्ननसकेपछि हल्लिहल्ली मच्चिएको छ । ...

आइतबार, १४ भदौ २०८३
अर्को उथलपुथलको तयारीमा प्रचण्ड

अर्को उथलपुथलको तयारीमा प्रचण्ड

आफू राजनीतिमा सक्रिय रहुञ्जेल उथलपुथल भैरहने घोषणा गरेका प्रचण्ड सिंहदरबारबाट घर फर्किएको भोलिपल्टैदेखि नयाँ उथलपुथल ल्याउन सक्रिय हुने छाँटकाँट देखिएको छ । ...

आइतबार, १४ भदौ २०८३
ओलीलाई पहिलो वधाई चीनको

ओलीलाई पहिलो वधाई चीनको

राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’ ...

आइतबार, १४ भदौ २०८३
चीनको कुल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ। ...

आइतबार, १४ भदौ २०८३
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन्। ...

आइतबार, १४ भदौ २०८३
उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३