समाचार

‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरवलोकनमा जान विलम्ब नगरौँ’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरवलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ...

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राती मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन्। ...

आइतबार, १४ भदौ २०८३
मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन्। विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन...

आइतबार, १४ भदौ २०८३
'मलाई विवादमा तान्न खोजियो' : निर्देशक शोभितराज प्रसाईं

'मलाई विवादमा तान्न खोजियो' : निर्देशक शोभितराज प्रसाईं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका नवनियुक्त निर्देशक शोभितराज प्रसाईंले नियमसंगत आफ्नो नियुक्तिलाई विवादमा तान्न खोजेकोमा दुःख व्यक्त गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
झापामा डेङ्गीका कारण दुईजनाको मृत्यु, कोशीमा एक हजारभन्दा बढी सङ्क्रमित

झापामा डेङ्गीका कारण दुईजनाको मृत्यु, कोशीमा एक हजारभन्दा बढी सङ्क्रमित

कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
डाँडाखेत–राहुघाट प्रसारण लाइन: सकिनुपर्ने समयमा आधा काम

डाँडाखेत–राहुघाट प्रसारण लाइन: सकिनुपर्ने समयमा आधा काम

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ। ...

आइतबार, १४ भदौ २०८३
पाकिस्तान र अफगानिस्तानबीच गोली हानाहानमा ८ तालिबानी लडाकूको मृत्यु

पाकिस्तान र अफगानिस्तानबीच गोली हानाहानमा ८ तालिबानी लडाकूको मृत्यु

तालिवान नियन्त्रित अफगानिस्तान र पाकिस्तानबीच आइतबार राति भीषण गोलीबारी भएको छ। पाकिस्तानी वेबसाइट जियो न्यूजका अनुसार यसमा कम्तीमा ८ तालिबानी लडाकू मारिएका छन्। यसैबीच १६ जना घाइते भएका छन्। ...

आइतबार, १४ भदौ २०८३
प्रधानमन्त्रीको प्रश्न: २० मीटर जमिन छाड्दा पशुपतिनाथलाई कता लाने ?

प्रधानमन्त्रीको प्रश्न: २० मीटर जमिन छाड्दा पशुपतिनाथलाई कता लाने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन् । ...

आइतबार, १४ भदौ २०८३
सभापतिको उम्मेदवार बन्ने शशांकको घोषणा

सभापतिको उम्मेदवार बन्ने शशांकको घोषणा

नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् । ...

आइतबार, १४ भदौ २०८३
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। ...

आइतबार, १४ भदौ २०८३
आँधीका कारण नौ जनाको मृत्यु

आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
जाजरकोट पहिरो: पुरिएका वडा सदस्य दम्पतीको शव फेला

जाजरकोट पहिरो: पुरिएका वडा सदस्य दम्पतीको शव फेला

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ। ...

आइतबार, १४ भदौ २०८३