समाचार

पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्। ...

शनिबार, ३० कार्तिक २०८२
गलकोटमा रोपाइँको चटारो

गलकोटमा रोपाइँको चटारो

देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ। ...

शनिबार, ३० कार्तिक २०८२
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

शनिबार, ३० कार्तिक २०८२
कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ। बालबालिकाको क्षेत्रमा कार्यरत वल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्तरुपमा अभियानको घोषणा गरेका हुन्। ...

शनिबार, ३० कार्तिक २०८२
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन्। विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताईन्। ...

शनिबार, ३० कार्तिक २०८२
सांसद पौडेलले दर्ता गराए दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सांसद पौडेलले दर्ता गराए दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका छन्। ...

शनिबार, ३० कार्तिक २०८२
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो।

शनिबार, ३० कार्तिक २०८२
नेपाल भारत मौसम सम्बन्ध ‘हाई गर्मी’ किन यति धेरै बढ्यो हिट वेभ

नेपाल भारत मौसम सम्बन्ध ‘हाई गर्मी’ किन यति धेरै बढ्यो हिट वेभ

के तपाईंलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ? ...

शनिबार, ३० कार्तिक २०८२
संवैधानिक परिषदसम्बन्धी विधेयक पारित

संवैधानिक परिषदसम्बन्धी विधेयक पारित

राज्य व्यवस्था तथा सुशासन समितिबाट संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ। ...

शनिबार, ३० कार्तिक २०८२
कांग्रेस अहिले सरकारमा जाँदैन: नेता निधि

कांग्रेस अहिले सरकारमा जाँदैन: नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन्। आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए। ...

शनिबार, ३० कार्तिक २०८२
प्रधानमन्त्रीको प्रतिवद्धता: रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

प्रधानमन्त्रीको प्रतिवद्धता: रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्। ...

शनिबार, ३० कार्तिक २०८२