समाचार

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। ...

आइतबार, १४ भदौ २०८३
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित

नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित

नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ। अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो। ...

आइतबार, १४ भदौ २०८३
अमिताभ बच्चनले खुलासा गरे आफ्नो मनपर्ने सुपरस्टार

अमिताभ बच्चनले खुलासा गरे आफ्नो मनपर्ने सुपरस्टार

के बि सी १६ को सेटमा अमिताभ बच्चनले आफ्नो मनपर्ने सुपरस्टारको खुलासा गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
इजरायलले ड्रोन आक्रमणको जवाफमा बेरुतमा आक्रमण

इजरायलले ड्रोन आक्रमणको जवाफमा बेरुतमा आक्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घरमा शनिबार ड्रोन हमला गरेपछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। ...

आइतबार, १४ भदौ २०८३
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि...

आइतबार, १४ भदौ २०८३
चिनियाँ प्रतिनिधि मण्डल उच्च राजनीतिक भेटघाटमा

चिनियाँ प्रतिनिधि मण्डल उच्च राजनीतिक भेटघाटमा

आज अपरान्ह चिनियाँ टोलीले अन्तर हिमालय बिकास र चीनको उन्नति सन्दर्भमा सम्वाददाताहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
उर्जामन्त्री बाढी प्रभावित क्षेत्रमा: अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण

उर्जामन्त्री बाढी प्रभावित क्षेत्रमा: अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । ...

आइतबार, १४ भदौ २०८३
ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

एशियाका ठूला अर्थतन्त्र भएका देशहरुको अग्रसरतामा बनेको ब्रिक्स अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विकल्प बन्न सक्ने बताईएको छ । ...

आइतबार, १४ भदौ २०८३
लामिछाने कसैको राजनीतिक कार्ड नबनुन्

लामिछाने कसैको राजनीतिक कार्ड नबनुन्

नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन बनेपछि तर्सिएका लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएको चर्चा थियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीबाटै लामिछाने संरक्षित रहेको भन्दै सभापति शेर...

आइतबार, १४ भदौ २०८३
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात

महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका छन्।

आइतबार, १४ भदौ २०८३