समाचार

राखेप सदस्यहरुलाई मन्त्रीको सुझाव: उत्कृष्ट काम गर्नुहोस

राखेप सदस्यहरुलाई मन्त्रीको सुझाव: उत्कृष्ट काम गर्नुहोस

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन्। ...

आइतबार, १४ भदौ २०८३
‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’

‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
‘नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ’

‘नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ’

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन्। विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश...

आइतबार, १४ भदौ २०८३
सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
ग्लोबल आइएमई को १८औं वार्षिकोत्सव: फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार

ग्लोबल आइएमई को १८औं वार्षिकोत्सव: फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ।

आइतबार, १४ भदौ २०८३
ग्लोबल आइएमईको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

ग्लोबल आइएमईको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। ...

आइतबार, १४ भदौ २०८३
एलाइट कप क्रिकेट हुने, चार टिमको सहभागिता रहने

एलाइट कप क्रिकेट हुने, चार टिमको सहभागिता रहने

पर्साको बिरगंजमा हुने एलाइट (जय ट्रफी) कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। ...

आइतबार, १४ भदौ २०८३
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस

सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ। ...

आइतबार, १४ भदौ २०८३
अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँदैन: मन्त्री यादव

अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँदैन: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
गालीगलौजले देश बन्दैन्, रावलको आरोप प्रचण्डको कपी: एमाले

गालीगलौजले देश बन्दैन्, रावलको आरोप प्रचण्डको कपी: एमाले

नेकपा एमालेले केपी ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’ मात्र भएको जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३