सामाजिक संजालमा भाइरल भयो भन्दैमा पार्टीलाई मत प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको चर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति वैठकमा चल्यो । ...
महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको सृष्टि गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । ...
नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । ...
प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासन व्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगै सिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।
व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ । ...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ । ...
चीनले भिसामुक्त नीति खुकुलो पार्नाले विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृध्दि गरेको छ। चीनको यो नीतिबाट लाभ उठाउँदै पर्यटकहरु चिनियाँ पर्व वसन्त पर्वमा भागलिन धमाधम आईरहेका चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन्।
नवौं एसियाली शीतकालीन खेलकुदका लागि खेलाडी र अधिकारीहरूलाई स्वागत गर्न हार्बिनको नयाँ मर्मत गरिएको र स्तरोन्नति गरिएको हुआकी होटल आज औपचारिक रूपमा खोलिने भएको छ। ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् । ...
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । ...