शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप र्याली निकालेका छन् । ...
रौतहटमा बेमौषमी बर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ । ...
गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । ...
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्। ...
दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । ...
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । ...
२०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । ...
पोखरा महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ...