समाचार

त्रिकोणात्मक सिरिज: नेपालको लगातार तेस्रो हार

त्रिकोणात्मक सिरिज: नेपालको लगातार तेस्रो हार

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ । ...

बुधबार, २७ कार्तिक २०८२
कोशी बन्दकर्ताको माग: ‘नो केवलकार’

कोशी बन्दकर्ताको माग: ‘नो केवलकार’

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । ...

बुधबार, २७ कार्तिक २०८२
ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ । ...

बुधबार, २७ कार्तिक २०८२
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो: अर्थमन्त्री पौडले

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो: अर्थमन्त्री पौडले

अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । ...

बुधबार, २७ कार्तिक २०८२
क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा ३ जना महिला

क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा ३ जना महिला

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले मार्च ९ मा देशको नयाँ नेता र प्रधानमन्त्री चयन गर्नेछ । यस दौडमा ५ जनाको नाम अगाडि छ, जसमध्ये ३ जना महिला छन् ।

बुधबार, २७ कार्तिक २०८२
कस्तो छ केवलकार विवादले निम्त्याएको कोशीमा बन्दको प्रभाव ?

कस्तो छ केवलकार विवादले निम्त्याएको कोशीमा बन्दको प्रभाव ?

केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । ...

बुधबार, २७ कार्तिक २०८२
त्रिकोणात्मक सिरिज: आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

त्रिकोणात्मक सिरिज: आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । ...

बुधबार, २७ कार्तिक २०८२
सहकारीमैत्री ऐन चाहिएकाले अध्यादेश ल्याउनुपरेको सभापति देउवाको स्पष्टोक्ति

सहकारीमैत्री ऐन चाहिएकाले अध्यादेश ल्याउनुपरेको सभापति देउवाको स्पष्टोक्ति

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । ...

बुधबार, २७ कार्तिक २०८२
१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिँदै

१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिँदै

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन्। ...

बुधबार, २७ कार्तिक २०८२
‘सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ’

‘सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् । ...

बुधबार, २७ कार्तिक २०८२
अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण  प्रवर्ध्दन गर्न खोजेका हौं: देउवा

अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण प्रवर्ध्दन गर्न खोजेका हौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन् । ...

बुधबार, २७ कार्तिक २०८२