समाचार

ओमिक्रोन संक्रमण रोक्न नेदरल्यान्ड्समा लकडाउन

युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयू प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् । ...

'म सानो चित्तले राजनीतिमा आएको होइन'

'म सानो चित्तले राजनीतिमा आएको होइन'

शनिबार झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी...

आइतबार, ०७ भदौ २०८३
फिलिपिन्समा सुपर टाइफुनबाट २० भन्दा बढीको मृत्यु

फिलिपिन्समा सुपर टाइफुनबाट २० भन्दा बढीको मृत्यु

शनिबारसम्म साउथ चाइना सागरमाथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, मिन्डानाओ र पलावान टापुहरू पार गरेको थियो । प्रत्येक वर्ष फिलिपिन्समा औसत २० वटा आँधीबेहरी र टाइफुनबाट प्रभावित पारेको...

आइतबार, ०७ भदौ २०८३
आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई...

आइतबार, ०७ भदौ २०८३
वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टिम गठन

वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टिम गठन

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका...

आइतबार, ०७ भदौ २०८३
आइतबार सर्वदलीय बैठक

आइतबार सर्वदलीय बैठक

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको छ । ...

आइतबार, ०७ भदौ २०८३
'मलाई सोध्दै नसोधी  पदको टीका लगाइदिनु आपत्तिजनक छ'

'मलाई सोध्दै नसोधी पदको टीका लगाइदिनु आपत्तिजनक छ'

शनिबार सामाजिक संजालमार्फत रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।...

आइतबार, ०७ भदौ २०८३
बेलायतमा एकैदिन ९३ हजार भन्दाबढीलाई कोरोना संक्रमण

बेलायतमा एकैदिन ९३ हजार भन्दाबढीलाई कोरोना संक्रमण

यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् ।यो...

आइतबार, ०७ भदौ २०८३
आगलागीमा परी कालीकोटमा एक महिलाको मृत्यु

आगलागीमा परी कालीकोटमा एक महिलाको मृत्यु

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले जानकारी दिए । शुुक्रबार...

आइतबार, ०७ भदौ २०८३
मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने...

आइतबार, ०७ भदौ २०८३
बूस्टर डोज ओमिक्रोन सङ्क्रमणविरुद्ध ८० प्रतिशत प्रभावकारी

बूस्टर डोज ओमिक्रोन सङ्क्रमणविरुद्ध ८० प्रतिशत प्रभावकारी

विज्ञहरूले ओमिक्रोन भेरियन्ट कति गम्भीर हुन्छ वा हुँदैन भन्नेबारे पत्ता लगाउन कोसिस गरिरहेको जानकारी दिएका छन् । खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी काम गर्ने भनेर सिकाउँछन् । तर अहिले उपलब्ध...

आइतबार, ०७ भदौ २०८३
भीम रावल अब एमालेको सल्लाहकार मात्र

भीम रावल अब एमालेको सल्लाहकार मात्र

उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई...

आइतबार, ०७ भदौ २०८३