समाचार

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

चार वर्षपहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकियो । महामारीको मार खेपेका व्यवसायीले केही दिन पहिलादेखि साइक्लिङ सुरु गरेका छन् । कालीगण्डकी माथिको रिसोर्ट परिसरमा स्काई साइक्लिङ निर्माण...

एनआईसी एशिया बैँकको रकम लुटपाटमा बैंककै कर्मचारी संलग्न

एनआईसी एशिया बैँकको रकम लुटपाटमा बैंककै कर्मचारी संलग्न

उनले मौका मिलाएर त्यो रकम लुट्ने योजना पनि तामाङलाई बताएको अनुसन्धानबाट खुलेको छ । सोही अनुसार उक्त योजना तामाङले शक्ति पौडेलमार्फत राखेका थिए । शक्तिले अनिस खड्कालाई लुटपाटका लागि तयार...

आइतबार, ०७ भदौ २०८३
सीसीएमसीको बैठकमा  स्मार्ट लकडाउनबारे छलफल

सीसीएमसीको बैठकमा स्मार्ट लकडाउनबारे छलफल

बैठकमा प्रधानमन्त्रीले यसको संक्रमणदर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्त दुरुस्त बनाउन र संक्रमितहरुको खाना तथा बस्नको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको...

आइतबार, ०७ भदौ २०८३
नारायणहिटी सङ्ग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेका संरचना भत्काउन सुरु

नारायणहिटी सङ्ग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेका संरचना भत्काउन सुरु

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी...

आइतबार, ०७ भदौ २०८३
पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

समितिलार्ई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालार्ई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति...

आइतबार, ०७ भदौ २०८३
सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए । उनले भने,“नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी...

आइतबार, ०७ भदौ २०८३
'ओलीजीले राष्ट्रियसभा निर्वाचनको हार स्वीकार गरिसक्नुभयो'

'ओलीजीले राष्ट्रियसभा निर्वाचनको हार स्वीकार गरिसक्नुभयो'

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी जिल्ला अधिवेशन उद्घाटनका क्रममा राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल हुने बताएका थिए । ओलीको सोही भनाइ उदृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी...

आइतबार, ०७ भदौ २०८३
काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौँ महानगरपालिकाका ६३ प्रतिशतले लगाए पूर्ण खोप

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी...

आइतबार, ०७ भदौ २०८३
  पशुपति बिकास कोषः गुरु योजनामा हिनामिना, दोषीमाथि कारबाहीको सिफारिस

  पशुपति बिकास कोषः गुरु योजनामा हिनामिना, दोषीमाथि कारबाहीको सिफारिस

पशुपति क्षेत्रको गुरुयोजना तयार गर्ने सिलसिलामा पशुपति क्षेत्र र गोठाटारमा रहेको जग्गाको विस्तृत भू–उपयोग सहितको डिजिटल नक्सा तयार गर्न नापी विभागका एक प्रमुख नापी अधिकृतलाई कोषसँग समन्वय गरी काम गर्न...

आइतबार, ०७ भदौ २०८३
नेपालमा थप २४ जनामा  ओमिक्रोन सङ्क्रमण पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन निर्देशन दिएको छ।

आइतबार, ०७ भदौ २०८३
'राष्ट्रिय सभा निर्वाचन एमालेलाई हानिकारक प्रहारको अन्तिम किस्ता हो'

'राष्ट्रिय सभा निर्वाचन एमालेलाई हानिकारक प्रहारको अन्तिम किस्ता हो'

उनले समझदारीमा नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धामा जान आग्रह गरे । उनले भने, ‘पार्टीको महाधिवेशनमा उच्चस्तरीय समझदारी गरिएको र समझदारी नभएको पदमा लोकतान्त्रिक ढंगले नेतृत्व चयन गर्यौं । तपाइँहरु पनि...

आइतबार, ०७ भदौ २०८३
भारतमा एकैदिन एक लाख भन्दा बढीलाई कोरोना संक्रमण

भारतमा एकैदिन एक लाख भन्दा बढीलाई कोरोना संक्रमण

गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले...

आइतबार, ०७ भदौ २०८३