समाचार

बारले शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

प्रहरीले आफूहरूको प्रदर्शनमा हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले जानकारी दिएका छन् । ...

सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०/३१ वर्षका पुरुषको...

शुक्रबार, ०१ कार्तिक २०८२
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन

काठमाडौँ । व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले बिहीबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । ...

शुक्रबार, ०१ कार्तिक २०८२
आजदेखि राष्ट्रिय जनगणना सुरु हुँदै

आजदेखि राष्ट्रिय जनगणना सुरु हुँदै

काठमाडौं । आजदेखि राष्ट्रिय जनगणना सुरु हुँदै छ । हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको...

शुक्रबार, ०१ कार्तिक २०८२
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यसरी मनाइयो छठ(फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यसरी मनाइयो छठ(फोटो फिचर)

काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । काठमाडौं उपत्यकाको वाग्मती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका...

शुक्रबार, ०१ कार्तिक २०८२
राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

 काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए...

शुक्रबार, ०१ कार्तिक २०८२
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

शुक्रबार, ०१ कार्तिक २०८२
धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

धनुषामा यात्रु बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ गइरहेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ । ...

शुक्रबार, ०१ कार्तिक २०८२
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । ...

शुक्रबार, ०१ कार्तिक २०८२
देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

 वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी...

शुक्रबार, ०१ कार्तिक २०८२
सिन्धुली सदरमुकाममा   निषेधाज्ञा जारी

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र...

शुक्रबार, ०१ कार्तिक २०८२
गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

उनी नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका छन्। ...

शुक्रबार, ०१ कार्तिक २०८२