
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ। पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको हो। ...
बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा सांसद सुनिलकुमार शर्माले सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ। ...
धुम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ । ...
त्यतिबेला एड्सबारे चेतना धेरै थिएन। चिनियाँ अधिकारीहरूले एचआईभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे। डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्तक्षेपण...
एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । ...
भक्तपुरको सूर्यविनायाकमा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ...
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ। ...
रसुवाको गौकुण्ड गाउँपालिकामा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। ...
काठमाडौँ मेडिकल कलेज (केएमसी) ले गणतन्त्रको विकल्पको माग गर्दै दुर्गा प्रसाईंको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ। ...
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको भ्रमण तथा निरीक्षण गरेका छन्। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा अनवरत सेवा प्रदान गर्दै...
स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्ष पनि सम्मानित भएको छ। ...
विशेष गरेर धनाढ्य मानिसहरु कम हिँडडुल गर्ने र सकेसम्म शरीरलाई कष्ट नदिने बानीमा रमेकाले उनीहरुको जीवनशैली विलाशी बनेको हुने गर्छ। ...