
१५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार(आज) सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दै छन् । ...
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । ...
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । ...
नेपालले फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। ...
महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ। ...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो । ...
इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । ...
नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...
२५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी) ले उपाधिमा ह्याट्रिक गरेको छ । ...
चीनमा अहिले ९२ हजार ९७९ युवा खेलाडीहरू छन्, जुन वार्षिक ६.३ प्रतिशतले वृध्दि भएको छ। ...
एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ। ...
रसियाले सन् २०२६ को फिफा विश्वकप छनोट खेल्ने सम्भावना अझै रहेको रूसी फुटबल संघ (आरएफयू) का अध्यक्ष अलेक्ज्याण्डर ड्युकोभले विश्वास व्यक्त गरेका छन् । ...