रसरंग

डा. तारानाथ शर्मासँगको पहिलो भेट

कोठामा चारैतिर आँखा दौडाएँ । देखें, स्निग्ध सफा, चिटिक्क आन्तरिक सजाव । कुनै कालिगढले मिलाएजस्तो । भित्तामा सजाइएका तस्बिरहरू । फ्रेममा केही चित्रहरु  पनि थिए, सिद्धहस्त चित्रकारले बनाएजस्तो । उहाँ...

रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’

रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’

त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको...

मंगलबार, १९ साउन २०८३
‘लप्पन छप्पन २’ फागुन २० बाट प्रदर्शनमा आउने

‘लप्पन छप्पन २’ फागुन २० बाट प्रदर्शनमा आउने

फागुन १३ को मिति छाड्न चौतर्फी दबाब आएपछि बाध्य भएर सिनेमाको रिलिज सारेको निर्माण टिमले जनाएको छ । सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश...

मंगलबार, १९ साउन २०८३
‘नुनको भारी’

‘नुनको भारी’

विनय पौडेलको निर्देशनमा बनेको भिडियोले कर्णाली बासीको दुःख बोकेको छ । भीमसेन कल्याल ठकुरीले छायाँकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् । लक्ष्मण देवकोटा र सरस्वती खत्रीको जिवन्त अभिनय...

मंगलबार, १९ साउन २०८३
'ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

'ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई पस्किने गरेको बताइन् । निर्देशक थापाले अब सिनेमा ‘भागवत गीता’ पछि मात्र ‘ए मेरो हजुर...

मंगलबार, १९ साउन २०८३
‘आकाशे खेती’को टिजर सार्वजनिक

‘आकाशे खेती’को टिजर सार्वजनिक

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको सिनेमामा उदयको कथा, विल्सन विक्रम राईको संवाद छ । तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको ‘आकाशे खेती’ निर्देशक सुब्बाको १८...

मंगलबार, १९ साउन २०८३
जसलाई गौरादहको एउटै गीतले चर्चित बनायो

जसलाई गौरादहको एउटै गीतले चर्चित बनायो

गीत धेरै नै गाए पनि ‘गौरादहको बजारैमा...’ यति धेरै प्रसिद्ध होला भनेर आफूले सुरुमा कल्पना नगरेको उनले बताए । बूढेसकालले छुन थालिसकेको छ उनलाई । मधुमेह र रक्तचापको बिरामीले च्याप्न...

मंगलबार, १९ साउन २०८३
'नेपहपको श्रीपेच’ फागुन १६ देखि प्रसारण हुने

'नेपहपको श्रीपेच’ फागुन १६ देखि प्रसारण हुने

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभीमार्फत प्रसारणमा आउने भएको छ । कार्यक्रम युट्युबमा भने ओएसआर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्याप...

मंगलबार, १९ साउन २०८३
दिलको ‘तिम्रै लागि’

दिलको ‘तिम्रै लागि’

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदीप सागरको सङ्गीत संयोजन रहेको छ । प्रेमिल जोडी...

मंगलबार, १९ साउन २०८३
सरिता अर्यालको ‘खुसीको फड्को’

सरिता अर्यालको ‘खुसीको फड्को’

नेपाल स्रष्टा समाजबाट प्रकाशित ‘खुसीको फड्को’  कथा सङ्ग्रहभित्र १४ वटा कथा छन् । कोरोना कहरका कारण मानिस भेला गरेर कुनै पनि कार्यक्रम गर्न नपाइने सरकारी सूचनालाई मध्य नजर राखेर विमोचन...

मंगलबार, १९ साउन २०८३
कृपा पौडेललाई ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि

कृपा पौडेललाई ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि

१४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन् ।  सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र  सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए । टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै...

मंगलबार, १९ साउन २०८३
अमन प्रधानको ‘नक्कली’

अमन प्रधानको ‘नक्कली’

टीका दाहालले सङगीतवद्ध गरेको गीतलाई गायक प्रधानका बुबा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ । अन्स्क्रिन प्रेम र...

मंगलबार, १९ साउन २०८३