अर्थ

२० अंकले घट्यो नेप्से

सबैभन्दा धेरै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ...

सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सुविधा सम्झौता

सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सुविधा सम्झौता

त्यसअवसरमा महानिरीक्षक केसीले सङ्गठनले विभिन्न कल्याणकारी योजनामार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग भएको यस सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले...

सोमबार, ११ साउन २०८३
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने जानकारी दिनुभयोे । यस्तैगरी, अल्टिमेट होराइजन टेक्नोलोजिजका...

सोमबार, ११ साउन २०८३
पोल भाडा बक्यौता भुक्तानी नगरे तार काट्ने प्राधिकरणको चेतावनी

पोल भाडा बक्यौता भुक्तानी नगरे तार काट्ने प्राधिकरणको चेतावनी

प्राधिकरणले यसअघि पटक÷पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर...

सोमबार, ११ साउन २०८३
शेयर बजार ५ अङ्कले बढ्यो

शेयर बजार ५ अङ्कले बढ्यो

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । शेयर बजार बढेको दिन जालपा लघुवित्तको शेयर १० प्रतिशतले र नेपाल फाइनान्सको शेयर झन्डै...

सोमबार, ११ साउन २०८३
‘संस्कृति र प्रकृति’को संरक्षण गर्दै  खड्कवार होमस्टे

‘संस्कृति र प्रकृति’को संरक्षण गर्दै खड्कवार होमस्टे

उनका अनुसार, निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।...

सोमबार, ११ साउन २०८३
१० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्राउन प्रतिबन्ध

१० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्राउन प्रतिबन्ध

३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना...

सोमबार, ११ साउन २०८३
१६ सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

१६ सय मेगावाट बिजुली बोक्ने प्रसारण लाइनको निर्माण प्रगतिबारे प्राधिकरणको चासो

लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ । मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर...

सोमबार, ११ साउन २०८३
झापामा फेबर ब्राण्डका ‘किचन सामग्री’ को सोरुम

झापामा फेबर ब्राण्डका ‘किचन सामग्री’ को सोरुम

झापाको प्रमुख व्यापारिक शहर विर्तामोडमा विश्व प्रसिद्ध फेबर ब्राण्डको अत्याधुनिक ‘किचन सामग्री’हरुको सोरुम सञ्चालनमा आएको छ। नेपालका लागि आधिकारिक विक्रेता आरके ओभरसिजले प्रदेश नं १ मा विराटनगरपछि विर्तामोडबाट फेबर ब्राण्डको...

सोमबार, ११ साउन २०८३
शेयर बजार १५ अङ्कले घट्यो

शेयर बजार १५ अङ्कले घट्यो

आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । ...

सोमबार, ११ साउन २०८३
नेपालमा  नौ महिनामा तीन करोड ६४ लाख रुपैयाँको मोही आयात

नेपालमा नौ महिनामा तीन करोड ६४ लाख रुपैयाँको मोही आयात

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर...

सोमबार, ११ साउन २०८३
निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ । विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप...

सोमबार, ११ साउन २०८३