अर्थ

नयाँ सरकार आयो, शेयर कारोबार उकालो लाग्यो

नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३...

‘शेयर बजार जुवा घर होइन’

‘शेयर बजार जुवा घर होइन’

‘एउटा नेताको गैरजिम्मेवार अभिव्यक्तिले शेयर बजार मारमा पर्न सक्छ’ ...

आइतबार, २९ मंसिर २०८२
सुनको मूल्यमा वृद्दि

सुनको मूल्यमा वृद्दि

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । ...

आइतबार, २९ मंसिर २०८२
टिसीएल अन्तरराष्ट्रिय टोलिले गरे नेपाली बजारको भ्रमण

टिसीएल अन्तरराष्ट्रिय टोलिले गरे नेपाली बजारको भ्रमण

हालै नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन(किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण...

आइतबार, २९ मंसिर २०८२
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । ...

आइतबार, २९ मंसिर २०८२
आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित

यो अवधिमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कुनै पनि शीर्षकको राजस्व असुलीमा लक्ष्य भेटिएको छैन । राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको लक्ष्यमा आयकर ८० दशमलव ६१ प्रतिशत, मूल्य...

आइतबार, २९ मंसिर २०८२
सुन प्रतितोला रु एक लाख पाँच सय

सुन प्रतितोला रु एक लाख पाँच सय

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । ...

आइतबार, २९ मंसिर २०८२
टिसिएलले ल्यायो ३ प्रकारका “गुगल टि.भी”

टिसिएलले ल्यायो ३ प्रकारका “गुगल टि.भी”

गूगल टि.भी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टि.भी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । ...

आइतबार, २९ मंसिर २०८२
सीजीको थप नयाँ उत्पादनहरु बजारमा

सीजीको थप नयाँ उत्पादनहरु बजारमा

नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाईनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ । ...

आइतबार, २९ मंसिर २०८२
सुनको मूल्य प्रतितोला रु एक लाख

सुनको मूल्य प्रतितोला रु एक लाख

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । ...

आइतबार, २९ मंसिर २०८२
तीन सयले घट्यो सुनको मूल्य

तीन सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । ...

आइतबार, २९ मंसिर २०८२