अर्थ

हस्तकला मेलामा आठ करोड रुपैयाँ बराबरको कारोबार

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँ बराबरको कारोबार भएको...

कैलालीका किसानलाई गहुँको बीउ वितरण

कैलालीका किसानलाई गहुँको बीउ वितरण

किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।...

आइतबार, १० साउन २०८३
पर्यटन व्यवसायीबीच नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धनबारे छलफल

पर्यटन व्यवसायीबीच नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धनबारे छलफल

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । ...

आइतबार, १० साउन २०८३
काठमाडौंमा १८औँ हस्तकला व्यापार मेला सुरु

काठमाडौंमा १८औँ हस्तकला व्यापार मेला सुरु

व्यापार मेला संयोजक रवीन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासङ्घमा हाल चार हजार २५५ सदस्य रहेको जानकारी दिए । महासङ्घको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औँ कला नगरी घोषणा गर्न सफल भएको...

आइतबार, १० साउन २०८३
घर जग्गाको मूल्य वार्षिकरुपमा २६.४५ प्रतिशतले वृद्धि

घर जग्गाको मूल्य वार्षिकरुपमा २६.४५ प्रतिशतले वृद्धि

बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ । बजारको वास्तविक मूल्य एकातिर हुने तर कारोबार भने...

आइतबार, १० साउन २०८३
पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीद्वारा अटेर, बढेको मूल्य फिर्ता लिन माग

पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीद्वारा अटेर, बढेको मूल्य फिर्ता लिन माग

प्राधिकरणको तथ्याङ्कअनुसार डिसहोम, एनसेल, सिजी र केही मात्रामा नेपाल टेलिकमबाहेक अन्य सेवाप्रदायक कम्पनीले पोल भाडा रकम भुक्तानी गरेका छैनन् । अन्य कम्पनीको तुलनामा एनसेलले नियमित जस्तै रकम बुझाउने गरेको जनाइएको...

आइतबार, १० साउन २०८३
पुनः घट्यो नेप्से परिसूचक

पुनः घट्यो नेप्से परिसूचक

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त...

आइतबार, १० साउन २०८३
काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे । ...

आइतबार, १० साउन २०८३
सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री

सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री

“अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उनले भने, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।” उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न...

आइतबार, १० साउन २०८३
प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो...

आइतबार, १० साउन २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको...

आइतबार, १० साउन २०८३
करको दायरा र निर्यातमुखी राजस्व बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

करको दायरा र निर्यातमुखी राजस्व बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

उनले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सुझाव दिए । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उनले कर...

आइतबार, १० साउन २०८३