आर्थिक वर्ष २०७७/०७८को साउनदेखि कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड...
संघको ६५ औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका संचालक विकास दुगडलाई उक्त सम्मान प्रदान गरेका छन् । ...
उनीहरुबीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको छ । यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने...
बैठकमा सदस्यले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य वृद्धि, गएको तीन वर्षमा मूल्य निर्धारणका आधारभूत अवस्था, पेट्रोलियम पदार्थ बिक्री गर्दा जनताबाट कुन शीर्षकमा कति शुल्क लिने गरिएको तथा मूल्य वृद्धि गर्न केले...
“पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो, केबुलकारमा यात्रा गर्दा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।” केबुलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट आठदेखि नौ मिनेटमै सराङ्कोट पुगेर सराङ्कोटबाट...
नेप्सेमा उच्च अङ्कको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको नौ लाख ३२ हजार ७३१ कित्ता शेयर तीन अर्ब ४१ करोड ३५ लाख ८९...
फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार...
नयाँ सिरिज सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्ट फोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौं। यो सँगै...
बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा...
बुधबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको...
चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन २०...
यस्तै, उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए । “गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो । तर पूर्णरुपमा...