सम्पादकीय

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न...

किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ। खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ। ...

मंगलबार, १४ माघ २०८२
'एउटै कार्यक्रम १० वटा संस्थाले चलाएका छन्, समन्वय छैन'

'एउटै कार्यक्रम १० वटा संस्थाले चलाएका छन्, समन्वय छैन'

आगामी अक्टोबरको १४ देख १८ सम्म फिलिपिन्सको मनिलामा एशिया प्यासिफिक क्षेत्रका देशका विपद् व्यवस्थापन र न्युनिकरणमा नेतृत्व लिएर काम गरिरहेका मन्त्रीहरुको सम्मेलन हुँदैछ । ...

मंगलबार, १४ माघ २०८२
'प्रदेशलाई शक्ति नदिएका देश विखण्डन भएको उदाहरण छन्'

'प्रदेशलाई शक्ति नदिएका देश विखण्डन भएको उदाहरण छन्'

पहिलो संशोधन समानुपातिक, समावेशी यो कुरालाई पहिलो संशोधनबाट ल्याइयो । हामीले सधैँ के भनिराखेका छौँ भने संविधानमा प्रतिनिधित्वको जुन व्यवस्था रहेको छ, त्यो प्रतिनिधित्वको व्यवस्था भुगोल अनुसार होइन जनताअनुसार ...

मंगलबार, १४ माघ २०८२
'सर्वाधिक मत ल्याउने दलबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ'

'सर्वाधिक मत ल्याउने दलबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ'

प्रधानमन्त्री दुई पटक मात्रै हुने तर पुरा कार्यकाल हुने । हाम्रो सोचाइ त्यसमा जानु जरुरी छ । सांसदको हकमा प्राइमरी इलेक्शनमा जाने व्यवस्था गरौँ । ...

मंगलबार, १४ माघ २०८२
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन्। उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने...

मंगलबार, १४ माघ २०८२
‘म बालेनको जन्मकुण्डली हेर्दैछु’

‘म बालेनको जन्मकुण्डली हेर्दैछु’

ग्रहहरूका राजा वा आत्माका कारक सूर्य केन्द्रमा उच्चस्थ छन्, जो दशम भावका दिग्वली र केन्द्र बल दशमभावमा बसेका केतुलाई परेको छ जो राजयोगमा सुनमा सुगन्ध हो। ...

मंगलबार, १४ माघ २०८२
हाईड्रोमा सञ्चय कोषको लगानी जोखिममा

हाईड्रोमा सञ्चय कोषको लगानी जोखिममा

कर्मचारी सञ्चयकोषले ६ खर्ब कारोबार गर्दा अर्थतन्त्रमा उपस्थिति राम्रो छ । कर्मचारी सञ्चय कोषमा अवकाशपछिको पैसा हो । यसमा केही सीमाहरु हुन्छन् । कोषले निश्चित मापदण्डमा बसेर लगानी गर्ने हो...

मंगलबार, १४ माघ २०८२
भगवान कृष्णबाट सिक्नु पर्ने जीवन र सम्बन्धको पाठ

भगवान कृष्णबाट सिक्नु पर्ने जीवन र सम्बन्धको पाठ

आज श्रीकृष्ण जन्माष्टमी। यस दिन भगवान श्रीकृष्णको जन्म भएको भनिन्छ। भगवान कृष्णको व्यक्तित्वका धेरै आयाम छन्। उनको सम्पूर्ण जीवन यात्रा र उनको सम्बन्धले हामीलाई जीवनका धेरै महत्त्वपूर्ण पाठहरू सिकाउँछ। तिनीहरूको...

मंगलबार, १४ माघ २०८२
बालेन साहको महानगरमा किन निदाए अधिकारकर्मी ?

बालेन साहको महानगरमा किन निदाए अधिकारकर्मी ?

बालेन साहको अगुवाईमा सफा र सहज हुँदै गरेको महानगरपालिकामा बसोवास गर्नेहरुको जीवन सहज देखेर सरकार गमक्क परेर बस्नु हुँदैन । ...

मंगलबार, १४ माघ २०८२
कांग्रेसले बिर्सन नहुने यी चर्चित मुद्दा

कांग्रेसले बिर्सन नहुने यी चर्चित मुद्दा

नेताहरुले भने निरंकुश राजाका हातमा संसद बुझाएका छन् र पटक पटक बिगठनको सिफारिस गरिसकेका छन् । बिगठन र पुनर्स्थापनाको आदत बसिसकेका नेताहरुका हातमा राजकाजको सम्पूर्ण साँचो परिसकेको छ, संसदमा उनीहरुको...

मंगलबार, १४ माघ २०८२
भुक्तभोगीहरुको सरकार

भुक्तभोगीहरुको सरकार

समय अब सुरु भएको छ, देशका ठूला दुइ राजनीतिक शक्तिको वास्तविक पहिचानको परीक्षा । ...

मंगलबार, १४ माघ २०८२