सम्पादकीय

एकतर्फी अघि बढेको बेपत्ता र सत्य निरुपण आयोगले परिणाम दिंदैन् : राजन कुईंकेल

एकतर्फी अघि बढेको बेपत्ता र सत्य निरुपण आयोगले परिणाम दिंदैन् : राजन कुईंकेल

मानव अधिकारको अवस्थालाई दक्षिण एसियासँग तुलना गरेर हेर्ने हो भने नेपाल तुलनात्मक रुपमा खुकुलो मान्न सकिएला ...

मंगलबार, १६ भदौ २०८३
पूर्वप्रशासकहरु विज्ञ होइनन्, विकृतिको वाहक बन्ने गरेका छन्

पूर्वप्रशासकहरु विज्ञ होइनन्, विकृतिको वाहक बन्ने गरेका छन्

नेपालको प्रशासनिक र राजनीतिक संरचना पछिल्ला दशकहरूमा अनेकौं उतारचढावबाट गुज्रिएको छ । ...

मंगलबार, १६ भदौ २०८३
भारतमा लाखौं नेपाली श्रमिक छन् तर राज्यले चिन्दैन्

भारतमा लाखौं नेपाली श्रमिक छन् तर राज्यले चिन्दैन्

नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने कुरा आजको यथार्थ हो । तर, यो यथार्थलाई व्यवस्थापन गर्ने नीतिगत खाका भने अझै निर्माण भएको छैन् । ...

मंगलबार, १६ भदौ २०८३
शिक्षक आन्दोलनको प्रभावः निजी विद्यालय मालामाल, सरकारीको झनै बेहाल

शिक्षक आन्दोलनको प्रभावः निजी विद्यालय मालामाल, सरकारीको झनै बेहाल

सरकारले एउटा विद्यार्थीलाई १५ रुपैयाँ खाजा खर्च दिएको छ । त्यसमा स्थानीय पालिकाले १० रुपैयाँ थपिदिएर २५ रुपैयाँ बनाइदिएको छ । १ कक्षादेखि १० कक्षासम्म पढ्ने विद्यार्थीले खाजा खर्च पाउँछन्...

मंगलबार, १६ भदौ २०८३
अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनुपर्ने वाध्यतामा छ । ...

मंगलबार, १६ भदौ २०८३
‘जारा’लाई छिमेकीले विष खुवाइदिए अनि स्नेहाले बाटो मोडिन्

‘जारा’लाई छिमेकीले विष खुवाइदिए अनि स्नेहाले बाटो मोडिन्

ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिईन । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । ...

मंगलबार, १६ भदौ २०८३
मेरो सपनामा मदन कमरेड

मेरो सपनामा मदन कमरेड

मदनले एउटा जिज्ञासा राख्नु भयो, मेरी श्रीमती विद्याले एमालेमा राजनीति सुरु गरिन्, सक्छिन त ? ...

मंगलबार, १६ भदौ २०८३
कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । ...

मंगलबार, १६ भदौ २०८३
'उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो'

'उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो'

उच्च रक्तचापले शरीरका मुख्य अंगहरुलाई असर गर्छ । मुटु, मस्तिष्क, आँखा, मृगौला र नसाहरुलाई असर गर्छ । रगत सञ्चालन जहाँ–जहाँ हुन्छ, त्यहाँ यसले टार्गेट गर्छ । प्यारालाइसिस र हृदयाघात भयो...

मंगलबार, १६ भदौ २०८३
बजारमा जताततै मिलावटी मासु,  छैन अनुगमन

बजारमा जताततै मिलावटी मासु, छैन अनुगमन

सञ्चारकर्मीले न त्यो विषयमा बोले न लेखे । जसका कारण व्यापारीहरुमा त्यस्ता अवैध क्रियाकलाप गर्न हौसला बढेको छ । मःम मन नपर्ने कमै छन् । मःम भनेपछि सबै हुरुक्कै हुन्छन्...

मंगलबार, १६ भदौ २०८३
प्रचण्डको भूमिका र भाग्य

प्रचण्डको भूमिका र भाग्य

समय परिस्थितिले प्रचण्डलाई जिम्मेवार नेता बन्ने अवसर दिएको छ तर उनको भूमिका र अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, प्रचण्ड केवल प्रधानमन्त्री मात्र बन्न चाहन्छन्, देशको नेता बन्ने उनको रोजाईको बिषय होइन...

मंगलबार, १६ भदौ २०८३