अर्थ

जहाज थपेर सेवा विस्तार गर्दै श्री एयरलाइन्स

ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ ।“हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा...

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताए । उनले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गरे । तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ...

आइतबार, १० साउन २०८३
नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल...

आइतबार, १० साउन २०८३
राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढी नगद कारोबार गर्नेको विवरण

राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढी नगद कारोबार गर्नेको विवरण

यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले मंगलबार पत्रमार्फत जानकारी मागेको हो । नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे बैंकहरुलाई जानकारी दिन भनेको छ ।

आइतबार, १० साउन २०८३
‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै...

आइतबार, १० साउन २०८३
आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको...

आइतबार, १० साउन २०८३
सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताए...

आइतबार, १० साउन २०८३
चितवनमा धान उत्पादन घट्दै

चितवनमा धान उत्पादन घट्दै

तथ्याङ्कानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो...

आइतबार, १० साउन २०८३
पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी तिर्न मन्त्रालयको पत्राचार

पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी तिर्न मन्त्रालयको पत्राचार

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख,...

आइतबार, १० साउन २०८३
राष्ट्र बैंक र आइएफसीबीच समझदारी

राष्ट्र बैंक र आइएफसीबीच समझदारी

जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिका लागि परीक्षण गर्न लागिएको हो । समझदारीबमोजिम सो विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने...

आइतबार, १० साउन २०८३
बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

\पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै उनले यी विषय बेलायती लगानीकर्ताका माझ पुर्याउन सक्नुपर्ने बताए । ...

आइतबार, १० साउन २०८३
आयल निगमद्वारा पेट्रोलियम पदार्थको फेरि  मूल्य बृद्धि

आयल निगमद्वारा पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

समायोजित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १२५ रुपैयाँ कायम भएको । त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको...

आइतबार, १० साउन २०८३